बालेन नेतृत्वमा सरकार बनेपछि ११ हजार कर्मचारीलाई कारबाही
lokaantar.com

बालेन्द्र (बालेन) शाह नेतृत्वमा सरकार बनेयता ११ हजार कर्मचारी कारबाहीमा परेका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार राष्ट्रिय सतर्कता केन्द्रले गरेको अनुगमनका क्रममा पाँच महिनाको अवधिमा उनीहरू कारबाही परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)