जगदम्बा इन्टरप्राइजेजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण
ekantipur.com · Tue Sep 01 16:44:32 GMT 2026

जगदम्बा इन्टरप्राइजेजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण
जगदम्बाले बाढी प्रभावित क्षेत्रमा पछि हुने पूनर्स्थापना तथा पूनर्निर्माण कार्यमा आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीहरु छुटमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)