एमएस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग
ekantipur.com · Tue Sep 01 16:42:57 GMT 2026

एमएस ग्रुपद्वारा बाढीपीडितका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग
यस योगदानले बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनाका लागि भइरहेका प्रयासमा केही हदसम्म भए पनि अर्थपूर्ण सहयोग पुग्ने एमएस ग्रुपकाे विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)