घट्यो शेयर बजार, सवा ३ अर्बमा खुम्चियो कारोबार
corporatenepal.com · Wed Aug 19 09:35:23 GMT 2026

काठमाडौं । शेयर बजार ओरालो झर्दा कारोबार रकम सवा ३ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.२६ अंकले घटेर २६२२.२२ अंकमा ओर्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)