नेप्सेमा सामान्य गिरावट, २६२२.२२ विन्दुमा बन्द
bishowkhabar.com · Wed Aug 19 09:49:03 GMT 2026

काठमाडौं– साताको तेस्रो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) परिसूचक सामान्य घटेको छ । आज नेप्से परिसूचक ०.२६ अङ्कले घटेर २६२२.२२ विन्दुमा बन्द भएको हो ।
आज दिनभर ३४६ कम्पनीका ४२ हजार ७०९ पटकको कारोबार भएको छ । यस क्रममा ९५ लाख ८ हजार ८८२ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)