बालिकाको बलात्कारपछि हत्या: प्रहरीको गम्भीर लापरबाही रहेको रास्वपा सांसदकाे आराेप
reportersnepal.com · Wed Aug 19 09:50:18 GMT 2026

काठमाडौँ । बाराको सिमरामा ३ वर्षीया बालिका गरिमा चाैधरीको बलात्कारपछि हत्या भएको छ । यसै घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बालिकाको बलात्कारपछि हत्या हुनुमा प्रहरीको गम्भीर लापरबाही रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समयमा सांसद अन्सारीले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)