समुद्रपछि जमिनमा पनि रकेटको सफल अवतरण, के स्पेसएक्सलाई टक्कर दिने तयारीमा छ चीन ?
baahrakhari.com · Wed Aug 19 09:49:14 GMT 2026

काठमाडौं । चीनले पहिलोपटक जुक्वे–३ रकेट को पहिलो चरण (भाग)लाई जमिनमा सफलतापूर्वक फिर्ता अवतरण गराएको छ ।
यसअघि जुलाईमा उसले रकेटको पहिलो चरणलाई समुद्रमा फिर्ता ल्याउन सफल भएको थियो । पुनः प्रयोग गर्न सकिने यो प्रविधिमार्फत चीन स्पेसएक्सलाई टक्कर दिने तयारीमा छ भन्ने विश्लेषण भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)