यस्तो छ सरकारको प्रस्तावित आपूर्ति नीति, खाद्य सामग्री खुला बेच्न नदिने
setopati.com · Wed Aug 19 09:53:08 GMT 2026

सरकारले आपूर्ति व्यवस्थालाई नयाँ ढंगले व्यवस्थित गर्ने भन्दै नयाँ आपूर्ति नीतिको प्रस्ताव गरेको छ।
आपूर्ति नीति २०८३ को मस्यौदाले अत्यावश्यक वस्तु तथा सेवाको सूची करिब तीन गुणा विस्तार गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)