सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
newsofnepal.com · Wed Aug 19 09:51:19 GMT 2026

काठमाडौँ।
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)