एनएमबि बैंक लि.को नेतृत्वमा तिला १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ajakoartha.com · Wed Aug 19 09:56:00 GMT 2026

काठमाडौं- एनएमबि बैंक लि. ले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला १ जलविद्युत आयोजनाको अगुवा लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ ।
कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा. लि. द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ । कुल लागतमध्ये बैंकहरुको ऋण लगानी रु. ४४.५५ अर्ब रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)