चाइना फोटो एक्जिबिसन (तस्विरहरू )
nepalsamaya.com · Wed Aug 19 10:02:56 GMT 2026

नेपालमा चीन सांस्कृतिक केन्द्र स्थापनाको १० औं वार्षिकोत्सवको अवसर पारेर बुधबार काठमाडौंको ऐतिहासिक हनुमानढोका परिसरमा 'चीन फोटो प्रदर्शनी' भएकाे छ।
प्रदर्शनीमा मनमोहक हिमाल, पानीमा दौडिरहेको बाघ, चिनियाँ कलाबाजी (सर्कस), परम्परागत चिनियाँ नृत्य र वास्तुकला झल्काउने उत्कृष्ट तस्बिरहरू राखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)