सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
onlinekhabar.com · Wed Aug 19 10:01:19 GMT 2026

३ भदौ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
प्रधानमन्त्री बालेन शाहले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)