सेयर बजारमा सामान्य गिरावट
canadanepal.com · Wed Aug 19 10:02:40 GMT 2026

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेको छ। साताको तेस्रो कारोबार दिन नेप्से ०.२६ अंकले घटेर २ हजार ६२२.२२ विन्दुमा बन्द भएको हो।
बुधबार ३४६ कम्पनीका ४२ हजार ७०९ पटकको कारोबारमा ९५ लाख ८ हजार ८८२ कित्ता सेयर किनबेच भएका छन्। कुल ३ अर्ब २९ करोड ८० लाख १९ हजार ५७१ रुपैयाँ बराबरको कारोबार भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)