विवादबीच हिमालयन लाइफले माग्यो स्थायी प्रमुख कार्यकारी अधिकृत
bishowkhabar.com · Wed Aug 19 10:04:51 GMT 2026

काठमाडौं– आन्तरिक विवाद, उच्च व्यवस्थापनमा फेरबदल, संस्थापक सेयर खरिद तथा एनआरआइसीको सेयर खरिदसँग जोडिएका विवाद र नियामकीय निगरानीबीच हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले स्थायी प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि आवेदन माग गरेको छ ।
कम्पनीले खुला प्रतिस्पर्धामार्फत सक्षम तथा अनुभवी नेतृत्व छनोट गरी संस्थागत सुशासन सुदृढ गर्ने प्रक्रिया अघि बढाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)