जेलबाट छुटाउने प्रलाेभन दिएका घले नियन्त्रणमा
janaaastha.com

कारागारबाट छुटाइदिन्छु भन्दै कैदीबन्दीका परिवारलाई अनुचित प्रभावमा पार्ने एक व्यक्ति पक्राउ परेका छन् । गोरखाको बारपार्क सुलिकोट गाउँपालिका–१, घर भई ललितपुर बस्ने ५४ वर्षीय जीतबहादुर घले उक्त अभियोगमा समातिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)