होटल श्रमिकको १० प्रतिशत सेवा शुल्क निरन्तरता दिन माग
onlinekhabar.com · Wed Aug 19 10:11:41 GMT 2026

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारीले होटल तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिकले पाउँदैआएको १० प्रतिशत सेवा शुल्कलाई निरन्तरता दिन सरकारसँग माग गरेकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै अधिकारीले सेवा शुल्कसम्बन्धी कानुनी अन्योलका कारण श्रमिकको पारिश्रमिक र सामाजिक सुरक्षामा असर परेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)