नेतालाई रोस्ट गरेकै कारण ज्यान मार्ने धम्की आएको कमेडियन अमरेन्द्र यादवको दाबी
techpana.com · Wed Aug 19 10:08:19 GMT 2026

काठमाडौं । कमेडी शो ‘कमेडी बाज’ का कलाकार अमरेन्द्र यादवले पछिल्लो केही दिनयता आफूले मानसिक तनाव र ज्यान मार्ने धम्की झेलिरहेको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यादवले कार्यक्रममा राजनीतिज्ञहरूलाई ‘रोस्ट’ गरेकै कारण आफूले असुरक्षित महसुस गरेको बताएका हुन् ।
उनले लेखेका छन्, “म एउटा कमेडियन हुँ र रोस्ट गर्नु मेरो पेसा हो । मलाई कोठाबाट बाहिर निस्किन पनि डर लागिरहेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)