एफएनसीसीआईको शहरी विकास समितिमा चाम्से कन्ट्रक्सनका अध्यक्ष क्षेत्री मनोनीत
bishowkhabar.com · Wed Aug 19 10:12:38 GMT 2026

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको शहरी विकास समितिको सदस्यमा चाम्से कन्ट्रक्सनका कार्यकारी अध्यक्ष हिमालयजंग क्षेत्री मनोनीत भएका छन् ।
महासंघले निर्माण तथा पूर्वाधार क्षेत्रमा लामो अनुभव भएका व्यवसायी क्षेत्रीलाई समितिको सदस्यमा मनोनीत गरेको हो । महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले क्षेत्रीलाई मनोनयनपत्र हस्तान्तरण गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)