आशिकालाई प्रश्न : हिजो किन रिसाउनु भयो ? जवाफमा भनिन् : पिशाव फेर्न जान नपाउनू
khabarhub.com · Wed Aug 19 10:19:37 GMT 2026

काठमाडौं- मंगलबार बसेकव प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालसँग रिसाएर हिँडेकोबारे राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले रोचक जवाफ दिएकी छन्।
बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा भाग लिएर बाहिरिने क्रममा पत्रकारहरूले उनलाई घेरेर सोधे,‘हिजो किन रिसाउनुभएको ? जवाफमा उनले भनिन्, ‘म पिशाव फेर्न निस्किएकी थिएँ। पिशाव फेर्न जान पनि नपाउनू ?’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)