नेपाल ब्युटी, मेकअप एण्ड कस्मेटिक अवार्ड–२०२६ को मनोनयन सार्वजनिक
kalakarmi.com · Wed Aug 19 10:18:55 GMT 2026

काठमाडौं– छैटौँ संस्करणको ‘नेपाल ब्युटी, मेकअप एण्ड कस्मेटिक अवार्ड-२०२६’ को मनोनयन सार्वजनिक गरिएको छ । हरेक वर्ष नेपाल म्युजिक एण् फेसन अवार्डसँगै यसको मनोनयन एकै पटक सार्वजनिक गरिँदै आएको थियो ।
यसपटक दुबै अवार्ड एकै स्थान र समयमा हुने भए पनि ‘नेपाल ब्युटी, मेकअप एण्ड कस्मेटिक अवार्ड–२०२६’ को मनोनयन सार्वजनिक छुट्टै रुपमा सार्वजनिक गरिएको छ । यो अवार्डको ग्राण्ड फिनाले यही भदौ १८ गते आयोजना गरिँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)