अमेरिकी गतिविधिको निगरानी गर्न दक्षिण चीन सागरमा चीनको नयाँ सैन्य आधार
clickmandu.com · Wed Aug 19 10:19:20 GMT 2026

एजेन्सी । चीनले प्यारासेल्स टापुसमूहको एन्टेलोप रीफमा निर्माणको पहिलो चरण पूरा गरेको छ । उसले अत्यधिक विवादित दक्षिण चीन सागरमा एक कृत्रिम टापु बनाएको छ जसलाई विश्लेषकहरूले उसको सबैभन्दा ठूलो सैन्य आधारको हिस्सा हुने बताएका छन् ।
रोयटर्सद्वारा समीक्षा गरिएका भूउपग्रहका तस्बिरहरूले पहिलोपटक यस भूभागको रूपरेखा देखाएका छन् । उक्त व्यस्त जलमार्गमा कम्तीमा ६ महिनाको कामपछि त्यहाँबाट बार्ज र ड्रेजरहरू फर्किसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)