सामाजिक सञ्जालमा भिडियो सार्वजनिक प्रकरण, काभ्रे प्रहरीमा जाहेरी
baahrakhari.com · Wed Aug 19 10:17:54 GMT 2026

काठमाडौं । काभ्रेको भकुण्डेवेशीमा प्रहरी चौकी इन्चार्ज र एक युवतीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रकरणमा युवतीले प्रहरीमा जाहेरी दिएकी छन् ।
प्रहरी कर्मचारीसँगको भिडियो खिचेर सामाजिक सञ्जालमा फैलाउनेविरुद्ध ती युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएकी हुन् । आफ्नो व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा गम्भीर असर परेको उनको जिकिर छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)