'नाडा अटो शो २०२६' भदौ ९ गतेदेखि
setopati.com · Wed Aug 19 10:21:00 GMT 2026

अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो भदौ ९ देखि १४ गते सम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ।
नाडा अटो शोको शीर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)