सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
reportersnepal.com · Wed Aug 19 10:20:56 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।