‘चन्द्रमाबाट पहिले ग्रेट वाल देखिन्थ्यो, अहिले नेपालको ग्यासको लाइन देखिन थाल्यो’
bishowkhabar.com · Wed Aug 19 10:24:14 GMT 2026

काठमाडौं– नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले नेपालमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै व्यङ्ग्य गरेका छन् ।
बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पोर्तेलले ग्यासका लागि लामो लाइन लाग्नुपर्ने अवस्थाप्रति कटाक्ष गर्दै नेपालको ग्यासको लाइन चन्द्रमाबाट समेत देखिन थालेको टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)