वाग्मतीमा किरण थापाको मुख्यमन्त्री दाबी अन्यौलमा, राप्रपाले सार्वजनिक गर्यो समर्थन नरहेको पत्र
baahrakhari.com · Wed Aug 19 10:25:29 GMT 2026

हेटौंडा। वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापा मगरले बहुमतको दाबी पेस गरेको केही घण्टामै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार गठनमा आफ्नो समर्थन नरहेको स्पष्ट पारेको छ।
राप्रपाले यसअघि नै कुनै पनि प्रदेश सरकार गठनको सत्ता राजनीतिको गणितमा सहभागी नहुने निर्णय गरेको भन्दै समर्थन नरहेको पत्र सार्वजनिक गरेपछि थापाको मुख्यमन्त्री दाबीमाथि प्रश्न उठेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)