रवि लामिछानेको स्पष्टोक्ति- ‘प्रधानमन्त्रीसँगकाे सम्बन्धमा कुनै समस्या छैन’
kendrabindu.com · Wed Aug 19 10:27:01 GMT 2026

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो सम्बन्धमा कुनै किसिमको असमझदारी नरहेको स्पष्ट पारेका छन्।
पछिल्लो समय आफूहरूबीच दूरी बढेको भन्दै सार्वजनिकरूपमा चर्चा भइरहे पनि त्यस्तो अवस्था नरहेको उनको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)