एक वर्षमा चौध करोडको जडीबुटी निर्यात
khabarhub.com · Wed Aug 19 10:29:42 GMT 2026

झापा – एक वर्षमा १४ करोड छ लाख ८३ हजार रुपैयाँको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो ।
भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई दुई करोड ६६ लाख ६४ हजार रुपैयाँ र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा छ करोड ५६ लाख ३५ हजार रुपैयाँ आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)