निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भयो संसद् बैठक
barnanmedia.com · Wed Aug 19 10:22:58 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक लम्बिँदा प्रभावित भएको प्रतिनिधिसभाको बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि आह्वान भएको संसद् बैठक २ घण्टा ढिलो गरी ३ बजेपछि मात्रै सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)