विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने- सुशासन र विकास मेरो पहिलो प्राथमिकता
ratopati.com · Wed Aug 19 10:31:12 GMT 2026

सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले सुशासन र विकास नै आफ्नो पहिलो प्राथमिकता रहने बताएका छन् । बुधबार विश्वासको मत लिने विषयमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘हाम्रो प्रतिपक्षी भनेको गरिबी हो, त्यो सिद्धान्त अनुरूप हामीले काम गर्नुपर्नेछ,’ उनले विश्वासको मत माग्दै भने, ‘बजेट कार्यान्वयनको गतिलाई सुधार ल्याउने मेरो प्रयास रहनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)