रास्वपा सांसदलाई ‘चिठ्ठामा परेको’ भनेपछि संसद्मै आशिकाको आपत्ति, ‘प्रमाण देखाउनुस्’
kalakarmi.com · Wed Aug 19 10:32:58 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेकपा एमालेकी सांसद साजिता सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर आएको भन्दै गरेको टिप्पणीप्रति नियमापत्ति जनाएकी छन् ।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद सिद्धिकीले रास्वपाका सांसदहरू चिठ्ठामा परेर संसद्मा आएको टिप्पणी गरेपछि सांसद तामाङले उठेर नियमापत्ति जनाएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)