प्रधानमन्त्री एक्लो हुनुहुन्न, कवि भावना पोखिएको होः रवि
nepalpress.com · Wed Aug 19 10:30:28 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज आफ्नो पार्टीका सांसदहरुको वैठक डाके, जसमा सरकारका मन्त्रीहरुलाई पनि उपस्थित हुन भनियो । तर वैठकमा पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भएनन् ।
बालेनले बोलाउनुपर्ने संसदीय दलको वैठक अनधिकृतरूपमा रविले बोलाएको चर्चा व्यापक भइरहेको छ । असन्तुष्टिकै कारण बालेन बैठकमा नआएको पनि अनुमानहरु भइरहेका छन् । तर सभापति लामिछानेले भने यसलाई प्रतिरक्षा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)