मेरा कानमा देश जलाउनेको अट्टहास गुन्जिरहेको छ : बादल
baahrakhari.com · Wed Aug 19 10:35:12 GMT 2026

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा 'बादल'ले आफ्नो कानमा देश जलाउनेहरूको अट्टहास गुन्जिरहेको टिप्पणी गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले अघिल्लो वर्ष भदौ महिनामा देश धुँवा र खरानीले घेरिएको स्मरण गरे । सेनाको सहजीकरणमा लोकतान्त्रिक संसद् र सरकार भंग गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)