पूर्वी नाकाबाट १४ करोडको जडीबुटी निर्यात
nepalnews.com · Wed Aug 19 10:52:14 GMT 2026

झापा।
पूर्वी नाकाबाट एक वर्षमा १४ करोड ६ लाख ८३ हजार रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको छ। काँकडभिट्टाबाट भारत र बांग्लादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)