इन्धनको मूल्यवृद्धि र डलरको मागले भारतीय रुपैयाँमा गिरावट, केन्द्रीय बैंकको हस्तक्षेप
clickmandu.com · Wed Aug 19 10:57:15 GMT 2026

एजेन्सी । बुधबार भारतीय रुपैयाँको मूल्य गत जुलाईको अन्त्यपछिकै सबैभन्दा कमजोर विन्दुमा पुगेको छ ।
इन्धनको बढ्दो मूल्य र कम्पनीहरूबाट डलरको उच्च मागका कारण भारु कमजोर बनेको हो तर केन्द्रीय बैंकको सम्भावित हस्तक्षेपले गर्दा रुपैयाँमा भएको क्षतिलाई सीमित राख्न मद्दत पुग्यो । अघिल्लो सत्रमा ९५.६८ रहेको डलरको विनिमय दर बुधबारको कारोबारको अन्त्यमा ९५.७५२५ मा बन्द भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)