राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
reportersnepal.com · Wed Aug 19 11:00:31 GMT 2026

काठमाडौँ, ३ भदौ । राष्ट्रियसभाले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
राष्ट्रियसभा आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)