सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
nepalnews.com · Wed Aug 19 11:01:49 GMT 2026

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन्।
प्रदेशसभाको बुधबारको बैठकमा विश्वासको मतसम्बन्धी मुख्यमन्त्री भट्टले राखेको प्रस्तावमा मत विभाजन गर्दा प्रस्तावको पक्षमा ३१ मत प्राप्त भएको सभामुख भीमबहादुर भण्डारीले सभालाई जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)