चीनको अन्तरिक्ष कार्यक्रमका अग्रणी वैज्ञानिकको ९३ वर्षको उमेरमा निधन
ratopati.com · Wed Aug 19 11:02:05 GMT 2026

बेइजिङ । चीनको अन्तरिक्ष तथा एरोस्पेस कार्यक्रमका अग्रणी वैज्ञानिक लिउ जियुआनको ९३ वर्षको उमेरमा निधन भएको छ।
चीनको प्रमुख अन्तरिक्ष ठेकेदार संस्था चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनले बुधबार उनको निधन भएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)