३ वर्षीया बालिकाको बलात्कारपछि हत्या: खोज्न प्रहरीलाई सघाइरहेका थिए, कुकुरले उनलाई नै सुघ्यो
clickmandu.com · Wed Aug 19 11:02:15 GMT 2026

सिमरा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१, दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि निर्मम हत्या भएको छ ।
यस जघन्य अपराधको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ, जसमा हत्यापछि प्रहरीसँगै बालिका खोज्न हिँड्ने युवक नै मुख्य अभियुक्त रहेको खुलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)