अर्जुन र मेलिनाको स्वरमा ‘ककाकिकी’को गीत सार्वजनिक
ratopati.com · Wed Aug 19 11:08:29 GMT 2026

काठमाडौँ। आगामी १९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक गरिएको छ।
सार्वजनिक गीतमा अर्जुन सापकोटा र मेलिना राईको स्वर छ। गीतमा अर्जुन सापकोटाकै संगीत र सन्तोष सापकोटाको शब्द रहेको छ। सार्वजनिक गीतले गाउँघरको उत्सव, रमाइलो र सामूहिक सेलिब्रेसनको माहोललाई प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)