चलखेलमा सामेलमाथि कारबाही गर्दै राप्रपा
janaaastha.com

प्रदेशका गणितीय चलखेलमा सामेल नहुने पार्टीको निर्णय अटेर गर्दै बागमती प्रदेश सरकार निर्माणमा आफ्ना सांसदले समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कारबाही प्रक्रिया अघि बढाएको छ । सरकार निर्माणमा तटस्थ बस्न दिइएको निर्देशनविपरीत संसदीय दलको नेताले समर्थन दिएको हस्ताक्षर सार्वजनिकप्रति राप्रपाले गम्भीर ध्यानाकर्षण जनाएको छ । उक्त कार्यले गम्भीर अनुशासन उल्लंघन भएको ठहर्याउँदै राप्रपाले आवश्यक प्रक्रिया प्रारम्भ गरेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)