संसदमा बादलको सम्बोधन : राष्ट्रिय सुरक्षा नीतिमा ‘खतरनाक विचलन’, बालेनसहितलाई हटाउन लामिछानेलाई आग्रह
nepalsamaya.com · Wed Aug 19 11:06:08 GMT 2026

काठमाडौं। नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको विदेश नीति, राष्ट्रिय सुरक्षा र शासन सञ्चालनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको छोटो कार्यकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)