फौजदारी मुद्दामा सर्वोच्चको नयाँ नजिर: प्रत्यक्ष साक्षीभन्दा परिस्थितिजन्य कडी विश्वसनीय !
lokaantar.com

सर्वोच्च अदालतको पूर्ण इजलासले असाधारण न्यायिक उपचारका रूपमा रहेको ‘पुनरवलोकन’को कडा कानूनी सीमा तोक्दै फौजदारी न्याय निरूपणमा एउटा महत्त्वपूर्ण नजिर स्थापित गरेको छ ।
रोल्पाको बहुचर्चित वस्ती घर्ती हत्या प्रकरणमा श्रीमती चान्ची घर्ती मगरको जन्मकैदको सजाय सदर गर्ने क्रममा सर्वोच्चले पुनरवलोकन क्षेत्राधिकारको दायरा मुद्दाको गुण–दोष केलाएर प्रमाणको साधारण पुनर्मूल्यांकन गर्ने तहमा विस्तार हुन नसक्ने स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)