रङ्गुन नदीले बगाउँदा महिलाको मृत्यु
reportersnepal.com · Wed Aug 19 11:05:38 GMT 2026

डडेल्धुरा, ३ भदौ । डडेल्धुराको परशुराम नगरपालिका–१२ की एक महिलाको रङ्गुन नदीमा बगेर मृत्यु भएको छ ।
स्थानीय डम्मरी नाथको रङ्गुन नदीमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले बताए । आज भैँसीको पाडोलाई नदी तराउने क्रममा चिप्लिएर उनी बगेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)