अनलाइन बेटिङ र क्रिप्टोकरेन्सी कारोबारविरुद्ध प्रहरीको निगरानी कडा
bishowkhabar.com · Wed Aug 19 11:09:51 GMT 2026

काठमाडौं– अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुनेहरूविरुद्ध प्रहरीले निगरानी तथा कारबाही तीव्र बनाएको छ । प्रविधिको सहज पहुँचसँगै यसको दुरुपयोगबाट हुने आर्थिक तथा साइबर अपराध बढ्दै गएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो ।
प्रहरीका अनुसार पछिल्लो समय ठूलो रकमको क्रिप्टोकरेन्सी कारोबारमा विदेशी नागरिकसमेत संलग्न रहेको पाइएको छ । रु १७ करोड ७९ लाखभन्दा बढी बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा चिनियाँ नागरिक ३५ वर्षीय झु यी फेङलाई गत चैत १९ गते काठमाडौँको ठमेलबाट पक्राउ गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)