ट्रम्प परिवारले क्रिप्टो कारोबारबाट एक वर्षमै कमाए १.४ अर्ब डलर
setopati.com · Wed Jul 01 03:24:18 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परिवारले क्रिप्टो करेन्सी कारोबारबाट एक वर्षमै १.४ अर्ब डलर आम्दानी गरेको खुलेको छ।
ट्रम्पले सन् २०२५ को आफ्नो वार्षिक वित्तीय विवरणमा परिवारको क्रिप्टो कारोबारबाट एक वर्षमै १ अर्ब ४० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको खुलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)