कर्णालीमा मन्त्रालय बाँडफाँट र सत्ता गठबन्धन दलबीच छबुँदे सहमति
nagariknews.nagariknetwork.com · Wed Aug 19 10:53:49 GMT 2026

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल र नेकपा एमाले कर्णाली प्रदेशसभा दलबीच प्रदेश सरकार गठन तथा सञ्चालन सम्बन्धमा छबुँदे सहमति भएको छ।
आज सुर्खेत वीरेन्द्रनगरमा बसेको दुवै दलबीचको बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय नेकपाले जिम्मेवारी लिने गरी सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)