सिडिओको फोटो दुरुपयोग गरी मेयरमा उठ्ने भन्दै भ्रामक प्रचार, साइबर ब्युरोमा उजुरी दिने तयारी
newsofnepal.com · Wed Aug 19 11:21:08 GMT 2026

चितवन ।
चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको फोटो दुरुपयोग गरी सामाजिक सञ्जालमा भ्रामक तथा कपोकल्पित सामग्री प्रकाशन गरिएको भन्दै अर्यालले साइबर ब्युरोमा उजुरी दिने तयारी गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)