बादलको ‘बालेन्द्रतन्त्र’ शब्दप्रति समीक्षाको नियमापत्ति, रेकर्डबाट हटाउन माग
nagariknews.nagariknetwork.com · Wed Aug 19 11:28:28 GMT 2026

नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले बोलेका ‘बालेन्द्रतन्त्र’ शब्दमा रास्वपा सांसद समीक्षा बास्कोटाले नियमापत्ति जनाएकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा थापाले देशमा बालेन्द्रतन्त्र स्थापित भएको भन्दै महेन्द्र र ज्ञानेन्द्रको शासनसँग तुलना गरेपछि बास्कोटाले नियमापत्ति जनाएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)