प्रधानमन्त्री बालेन शाहको 'एक्लो' स्ट्याटसबारे रविले भने- उहाँ त कवि पनि हो नि!
setopati.com · Wed Aug 19 11:35:30 GMT 2026

प्रधानमन्त्री बालेन शाहले ‘एक्लै लड्नुपर्छ’ भन्दै केही समय अघि लेखेको स्ट्याटसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन्।
सिंहदरबारमा आज मन्त्री र सांसदहरूसँग छलफल राखेका लामिछानेले बाहिर निस्किँदा पत्रकारले प्रधानमन्त्रीको स्ट्याटस सम्झाएपछि यस्तो प्रतिक्रिया दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)